पोखरामा आजपनि रविको पक्षमा नाराबाँजीसहित प्रदर्शन (तस्बिरहरु)

पाेखरा | कात्तिक ८, २०८१

पोखरामा आजपनि रविको पक्षमा नाराबाँजीसहित प्रदर्शन (तस्बिरहरु)

पोखरा:   कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा आज पनि पोखरामा रास्वपाले प्रदर्शन गरेको छ ।

 

पोखराको वाइचोकमा विभिन्न नाराबाजीसहित सरकारको विरुद्धमा प्रदर्शन गरेको हो ।


 

यो पनि पढ्नुहोस

 

 

हेर्नुहोस् तस्बिरहरु:-

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्